| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रियाका चरणहरू | सम्बन्धित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
योजना सम्झौता
विस्तृत विवरण हेर्नुहोस्
|
— |
१) योजना सम्झौता सम्बन्धी उपभोक्ता समितिको निवेदन २) वडा कार्यालयको सिफारिस सहित विवरण भरिएको योजना पुस्तिका ३) योजनाको लागत अनुमान विवरण । ४) योजनाको कार्यान्वयनको कार्य तालिका । ५) उपभोक्ता समितिको छाप । |
निःशुल्क | — | सोही दिन | प्रशासन, योजना, पूर्वाधार शाखा | — | — | योजना सम्झौता | In-person | योजना शाखा |
१. निवेदन दर्ता : योजना सम्झौतासम्बन्धी उपभोक्ता समितिको निवेदन पेश गरी प्रमुख प्रशासकीय अधिकृतको तोकादेश बमोजिम प्रशासन शाखामा दर्ता गराउने। २. योजना पुस्तिका पेश गर्ने : वडा कार्यालयको सिफारिससहित सम्पूर्ण विवरण भरिएको योजना पुस्तिका योजना शाखामा पेश गर्ने। ३. लागत अनुमान संकलन : सम्बन्धित योजनाको लागत अनुमान विवरण पूर्वाधार शाखामा कार्यरत प्राविधिकबाट प्राप्त गर्ने। ४. कार्यतालिका तयार गर्ने : योजनाको कार्यान्वयनका लागि आवश्यक कार्य तालिका तयार पार्ने। ५. सम्झौता पत्र हस्ताक्षर गर्ने |
— | — |