अवैध नदिजन्य पदार्थ उत्खनन तथा ढुवानीमा संलग्न ट्रिपरहरुलाई जरिवाना गरिएको सम्बन्धमा
भैँसी प्रवर्द्धन कार्यक्रमका लागि प्रस्ताव आह्वानको सूचना
दरभाउ पत्र पेश गर्ने सम्बन्धमा ( वडा नं ८ सडक सरसफाई योजना )
विज्ञापन नं १-२०८३/८४ ( स्वास्थ्य ) मेडिकल अधिकृत पदको अन्तर्वार्ताको मिति तोकिएको सम्बन्धी सूचना
|
१९ कात्तिक, २०८३, २०:३४ बजे |
|
बाल अधिकार संरक्षण तथा प्रवर्धन सम्बन्धी एकीकृत कार्यविधि, २०८३ |
|---|
योजना सम्झौता
योजना सम्झौता
In-person
योजना शाखा
—
—
निःशुल्क
—
सोही दिन
—
—
१) योजना सम्झौता सम्बन्धी उपभोक्ता समितिको निवेदन
२) वडा कार्यालयको सिफारिस सहित विवरण भरिएको योजना पुस्तिका
३) योजनाको लागत अनुमान विवरण ।
४) योजनाको कार्यान्वयनको कार्य तालिका ।
५) उपभोक्ता समितिको छाप ।
प्रशासन, योजना, पूर्वाधार शाखा
१. निवेदन दर्ता : योजना सम्झौतासम्बन्धी उपभोक्ता समितिको निवेदन पेश गरी प्रमुख प्रशासकीय अधिकृतको तोकादेश बमोजिम प्रशासन शाखामा दर्ता गराउने।
२. योजना पुस्तिका पेश गर्ने : वडा कार्यालयको सिफारिससहित सम्पूर्ण विवरण भरिएको योजना पुस्तिका योजना शाखामा पेश गर्ने।
३. लागत अनुमान संकलन : सम्बन्धित योजनाको लागत अनुमान विवरण पूर्वाधार शाखामा कार्यरत प्राविधिकबाट प्राप्त गर्ने।
४. कार्यतालिका तयार गर्ने : योजनाको कार्यान्वयनका लागि आवश्यक कार्य तालिका तयार पार्ने।
५. सम्झौता पत्र हस्ताक्षर गर्ने
—
श्री दधिराज सुवेदी
नगर प्रमुख
9856004001
mayor@bhimadmun.gov.np
श्री शारदा खनाल
नगर उप-प्रमुख
9856004002
jcs.bhimadmun@gmail.com
श्री पदमराज सेन ठकुरी
वडा अध्यक्ष
9856072503
ward3.bhimadmun@gmail.com
श्री शोभाखर पोखरेल
प्रमुख प्रशासकीय अधिकृत
9856002777
bhimadmunicipality@gmail.com
सन्दिप पौडेल
उपसचिव, गुनासो सुन्ने अधिकारी
9856072533
edubhimad@gmail.com
सुर्य प्रसाद पौडेल
प्रशासकीय अधिकृत, सूचना अधिकारी
9856072493
prashasan.bhimadmun@gmail.com
सूचना तथा समाचार
सार्वजनिक सूचना
बोलपत्र आह्वान सूचना
बोलपत्र स्वीकृत सूचना
सिलबन्दी दरभाउपत्र
रोजगार अवसर
आवधिक योजना
वार्षिक नीति तथा कार्यक्रम
वार्षिक बजेट
बजेट वक्तव्य (आर्थिक ऐन)
विनियोजन
मध्यमकालीन खर्च संरचना
ऐन
नियमावली
कार्यविधि
निर्देशिका
मापदण्ड
राजपत्र
नगर कार्यपालिका निर्णय
नगर सभा निर्णय
न्यायिक समिति निर्णय
स्वतः प्रकाशन
वार्षिक प्रगति प्रतिवेदन
लेखा परीक्षण प्रतिवेदन
समाचार उपलब्ध छैन।