समृद्ध भिमादको आधार :

आर्थिक, सामाजिक विकास र दिगो पूर्वाधार

header AD

सेवा विवरण

चिठ्ठी पत्र निवेदन दर्ता

सेवा कोड

चिठ्ठी पत्र निवेदन दर्ता

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

दर्ता चलानी तथा सोधपुछ कक्ष

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निःशुल्क

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

निवेदन, उजुरी चिठ्ठी पत्रमा कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछी

जिम्मेवार व्यक्ति / खण्ड

प्रशासन तथा जनशक्ति व्यवस्थापन शाखा

प्रक्रियाका चरणहरू

निवेदन, उजुरी चिठ्ठी पत्रमा कार्यालय प्रमुख वा अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछी

सम्बन्धित कानून

—

सेवा विवरण

घ वर्ग निर्माण व्यवसाय नविकरण

सेवा कोड

घ वर्ग निर्माण व्यवसाय नविकरण

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

उद्योग, वाणिज्य, पर्यटन प्रवर्धन तथा उपभोक्ता हकहित संरक्षण उपशाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) व्यवसाय दर्ताको प्रमाण पत्र
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

जिम्मेवार व्यक्ति / खण्ड

आर्थिक विकास तथा राजश्व व्यवस्थापन शाखा

प्रक्रियाका चरणहरू

१) निवेदन पत्र
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) व्यवसाय दर्ताको प्रमाण पत्र
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

सम्बन्धित कानून

—

सेवा विवरण

घ वर्ग निर्माण व्यवसाय दर्ता

सेवा कोड

घ वर्ग निर्माण व्यवसाय दर्ता

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

उद्योग, वाणिज्य, पर्यटन प्रवर्धन तथा उपभोक्ता हकहित संरक्षण उपशाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

आर्थिक ऐनले तोके बमोजिम

शुल्क विवरण

—

लाग्ने समय

१५ दिनभित्र

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१) निवेदन पत्र_x000D_
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि_x000D_
३) आवश्यक उपकरण र जनशक्तिको विवरण_x000D_
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

जिम्मेवार व्यक्ति / खण्ड

आर्थिक विकास तथा राजश्व व्यवस्थापन शाखा

प्रक्रियाका चरणहरू

१) निवेदन पत्र_x000D_
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि_x000D_
३) आवश्यक उपकरण र जनशक्तिको विवरण_x000D_
४) चालु आ.व. सम्मको मालपोत/घर जग्गा कर/एकीकृत सम्पत्ति कर तिरेको रसिद

सम्बन्धित कानून

—

सेवा विवरण

योजना फरफारक

सेवा कोड

योजना फरफारक

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना तथा अनुगमन शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निःशुल्क

शुल्क विवरण

—

लाग्ने समय

३ दिनभित्र

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१) प्राविधिक मूल्यांकन (नापी किताब सहित) र प्राविधिक कार्य सम्पन्न प्रतिवेदन_x000D_
३) उपभोक्ता समितिको खर्च अनुमोदन र योजना फरफारक गर्ने निर्णय निर्णय ।_x000D_
४) नियमानुसार लाग्ने VAT बिलहरू, डोर हाजिरी तथा भरपाईहरू रू २० हजार भन्दा बढिको सामान खरिदमा अनिवार्य भ्याट बिल)_x000D_
५) हाल सम्मको प्रगति झल्कने कार्यस्थलको फोटो_x000D_
६) योजनाको कार्यस्थल देखिने गरी राखिएको सूचना पाटी_x000D_
७) योजनाको बिल भरपाईका शीर्षक अनुसार खर्च सार्वजनिकरणको आम भेलाको निर्णय _x000D_
८) वडा स्तरीय अनुगमन समितिको अनुगमन प्रतिवेदन_x000D_
९) वडा कार्यालयको भुक्तानी सिफारिस पत्र _x000D_
१०) समितिको अन्तिम भुक्तानी निवेदन

योजना सम्झौता

सेवा कोड

योजना सम्झौता

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

योजना शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

निःशुल्क

शुल्क विवरण

—

लाग्ने समय

सोही दिन

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१) योजना सम्झौता सम्बन्धी उपभोक्ता समितिको निवेदन _x000D_
२) वडा कार्यालयको सिफारिस सहित विवरण भरिएको योजना पुस्तिका _x000D_
३) योजनाको लागत अनुमान विवरण ।_x000D_
४) योजनाको कार्यान्वयनको कार्य तालिका ।_x000D_
५) उपभोक्ता समितिको छाप ।

जिम्मेवार व्यक्ति / खण्ड

प्रशासन, योजना, पूर्वाधार शाखा

प्रक्रियाका चरणहरू

१. निवेदन दर्ता : योजना सम्झौतासम्बन्धी उपभोक्ता समितिको निवेदन पेश गरी प्रमुख प्रशासकीय अधिकृतको तोकादेश बमोजिम प्रशासन शाखामा दर्ता गराउने। _x000D_
२. योजना पुस्तिका पेश गर्ने : वडा कार्यालयको सिफारिससहित सम्पूर्ण विवरण भरिएको योजना पुस्तिका योजना शाखामा पेश गर्ने। _x000D_
३. लागत अनुमान संकलन : सम्बन्धित योजनाको लागत अनुमान विवरण पूर्वाधार शाखामा कार्यरत प्राविधिकबाट प्राप्त गर्ने। _x000D_
४. कार्यतालिका तयार गर्ने : योजनाको कार्यान्वयनका लागि आवश्यक कार्य तालिका तयार पार्ने। _x000D_
५. सम्झौता पत्र हस्ताक्षर गर्ने

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।