योजना सम्झौता
आवश्यक प्रक्रिया
—
शुल्क
निःशुल्क
लाग्ने समय
सोही दिन
सेवा प्रवाह समय
—
उजुरी अधिकारी
—
दायरा विभाग
योजना शाखा
आवश्यक कागजातहरू
१) योजना सम्झौता सम्बन्धी उपभोक्ता समितिको निवेदन
२) वडा कार्यालयको सिफारिस सहित विवरण भरिएको योजना पुस्तिका
३) योजनाको लागत अनुमान विवरण ।
४) योजनाको कार्यान्वयनको कार्य तालिका ।
५) उपभोक्ता समितिको छाप ।
२) वडा कार्यालयको सिफारिस सहित विवरण भरिएको योजना पुस्तिका
३) योजनाको लागत अनुमान विवरण ।
४) योजनाको कार्यान्वयनको कार्य तालिका ।
५) उपभोक्ता समितिको छाप ।
शुल्क विवरण
—
जिम्मेवार व्यक्ति / खण्ड
प्रशासन, योजना, पूर्वाधार शाखा
प्रक्रियाका चरणहरू
१. निवेदन दर्ता : योजना सम्झौतासम्बन्धी उपभोक्ता समितिको निवेदन पेश गरी प्रमुख प्रशासकीय अधिकृतको तोकादेश बमोजिम प्रशासन शाखामा दर्ता गराउने।
२. योजना पुस्तिका पेश गर्ने : वडा कार्यालयको सिफारिससहित सम्पूर्ण विवरण भरिएको योजना पुस्तिका योजना शाखामा पेश गर्ने।
३. लागत अनुमान संकलन : सम्बन्धित योजनाको लागत अनुमान विवरण पूर्वाधार शाखामा कार्यरत प्राविधिकबाट प्राप्त गर्ने।
४. कार्यतालिका तयार गर्ने : योजनाको कार्यान्वयनका लागि आवश्यक कार्य तालिका तयार पार्ने।
५. सम्झौता पत्र हस्ताक्षर गर्ने

सम्बन्धित कानून
—